images

२०८३ आश्विन २२ गते

images
images
images

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ बाँडफाँड

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ बाँडफाँड

images
images
सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • काठमाडौं ।श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले भदौ ११ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ आज भदौ २३ गते बाँडफाँड भएको हो ।

    images
    images

    कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । 

    जसमध्ये सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ३ करोड ९ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ३ लाख ९ हजार ९३८ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको थियो ।कम्पनीको आईपीओमा ६४ हजार ८१२ जनाले आवेदन दिएका थिए । जसमध्येबाट ३० हजार ९९३ जनाले १०/१० कित्ताका दरले सेयर हात पारेका हुन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend