काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १.२२ अंक घटेर २७०७.०२ विन्दुमा झरेको छ।
यस सेसनमा ३ करोड ७२ लाख ५७ हजार ४९४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा ३८ कम्पनीको ६६ हजार ९०७ कित्ता सेयर खरिदबिक्री भएको छ।




.gif)



