images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • काठमाडौँ र सप्तरीमा लाखौँ रुपैयाँ बराबरको...

काठमाडौँ र सप्तरीमा लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौँ र सप्तरीमा लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी

images
images
आइतवार, भाद्र २२ २०८२
आइतवार, भाद्र २२ २०८२
  • काठमाडौँ । शनिबार काठमाडौँ र सप्तरीमा लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।काठमाडौँको तारकेश्‍वर नगरपालिका-६, पैयुटार हाइटमा देवेन्द्र मैनालीको घरबाट सुनका विभिन्न गहना र नगदसहित करिब ८ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। यो घटना शनिबार राति भएको हो।

    images
    images

    यसैगरी, सप्तरीको राजविराज नगरपालिका-७, खर्साल टोलमा रञ्जित कुमार मण्डलको घरबाट पनि सुनका गहना र नगदसहित करिब २ लाख ८२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। यो घटना पनि शनिबार राति नै भएको हो।प्रहरीले यी दुवै घटनामा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको छ र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend