images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • एनएमबि बैंकको ५ लाख ९८ हजार...

एनएमबि बैंकको ५ लाख ९८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

एनएमबि बैंकको ५ लाख ९८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
आइतवार, भाद्र २२ २०८२
आइतवार, भाद्र २२ २०८२
  • काठमाडौं।  एनएमबि बैंक लिमिटेडले करिब ६ लाख कित्ता सेयर बिक्रीमा राखेको छ।बैंकको संस्थापक समूहको ५ लाख ९८ हजार १४५ कित्ता सेयर बिक्रीमा राखिएको हो। 

    images
    images

    यो सेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्। यसअघि संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको यस सेयरमा तोकिएको अवधिभित्र सेयर खरिदका लागि निवेदन नपरेपछि अहिले अन्य व्यक्ति तथा संस्था बिक्री खुला गरिएको हो।इच्छुक लगानीकर्ताले ७ दिनभित्र सेयर खरिदका लागि काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend