काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ५.५४ अंक घटेर २७१४.२३ विन्दुमा झरेको छ।आइतबार प्रि ओपन सेसनमा ३ करोड २ करोड १ लाख ७५१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेसन अवधिभरमा ४१ कम्पनीको ३४ हजार ८५६ कित्ता सेयर खरिदबिक्री भएको छ।




.gif)



