images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा २.५१ अंक घट्यो...

प्रि ओपन सेसनमा २.५१ अंक घट्यो नेप्से

प्रि ओपन सेसनमा २.५१ अंक घट्यो नेप्से

images
images
बिहिवार, भाद्र १९ २०८२
बिहिवार, भाद्र १९ २०८२
  • काठमाडौं।  साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २.५१ अंक घटेर २७२३.८१ विन्दुमा झरेको छ।

    images
    images

    यस सेसनमा ३ करोड ७१ लाख ३ हजार ३७७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    सेसन अवधिभरमा ३६ कम्पनीको २३ हजार २७१ कित्ता सेसयर खरिदबिक्री भएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend