images

२०८३ आश्विन २४ गते

images
images
images

नेपाल धितोपत्र बोर्डको इमेल आइडी 'ह्याक'

नेपाल धितोपत्र बोर्डको इमेल आइडी 'ह्याक'

images
images
बुधवार, भाद्र १८ २०८२
बुधवार, भाद्र १८ २०८२
  • काठमाडौँ ।  नेपाल धितोपत्र बोर्ड (सेबोन) को इमेल आइडी 'ह्याक' भएको छ । ५ दिनदेखि आइडी सञ्चालन गर्न नसकिएको बोर्डले जनाएको छ । बोर्डले के कारणले इमेल आफ्नो नियन्त्रण बाहिर गयो भन्ने पत्ता अहिलेसम्म लाग्न नसकेको जनाएको छ । 

    images
    images

    आधिकारिक इमेल आफ्नो नियन्त्रण बाहिर गएपछि सेबोनले बुधबार सूचना निकालेको छ। उसले इमेलमा प्राविधिक समस्या आएकाले फेरि सञ्चालनका लागि काम भइरहेको जनाएको छ।

    541962622_1532575234405019_6713696437120194430_n

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend