काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १५.६५ अंक बढेर २७७७.५१ विन्दुमा पुगेको छ।
यस सेसनमा १६ लाख ९३ हजार ४३४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।सेसन अवधिभरमा ६१ कम्पनीको ६ हजार २१६ कित्ता सेयर खरिदबिक्री भएको छ।

© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend