images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • सनराइज होल्डिंग्सले आईपीओ निष्कासन गर्ने, लक्ष्मी...

सनराइज होल्डिंग्सले आईपीओ निष्कासन गर्ने, लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धकमा

सनराइज होल्डिंग्सले आईपीओ निष्कासन गर्ने, लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धकमा

images
images
मंगलवार, भाद्र १७ २०८२
मंगलवार, भाद्र १७ २०८२
  • काठमाडौं। सनराइज होल्डिंग्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरका २४,००,००० कित्ताले हुन आउने २४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । 

    images
    images

    साधारण सेयर निष्कासन गर्नका लागि कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्ति सम्झौतामा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र सनराइज होल्डिंग्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिकास सिलवालले हस्ताक्षर गरेका हुन्।

    सनराइज होल्डिंग्स लिमिटेड २०७१ सालमा स्थापित लगानी कम्पनी हो, जसको प्रमुख लगानी जलविद्युत, यातायात, पर्यटन र कृषि जस्ता क्षेत्रहरुमा केन्द्रित छ । निकट भविष्यमा उच्च प्रतिफल दिने क्षेत्रहरु पहिचान गरी लगानी विस्तार गर्ने उद्देश्यको साथ सर्वसाधारणको लागि सेयर निष्कासन गर्न लागेको हो

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend