images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • नेप्सेमा १२.०३ अंकको वृद्धि, ५ अर्ब...

नेप्सेमा १२.०३ अंकको वृद्धि, ५ अर्ब १० करोडको कारोबार

नेप्सेमा १२.०३ अंकको वृद्धि, ५ अर्ब १० करोडको कारोबार

images
images
सोमवार, भाद्र १६ २०८२
सोमवार, भाद्र १६ २०८२
  • काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक १२.०३ अंकले बढेर २७६१.८६ को विन्दुमा कायम भएको छ ।नेप्सेमा यसदिन ३२६ कम्पनीको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १० करोड माथिको ससेयर कारोबार भएको छ ।

    images
    images

    आज हिम स्टार ऊर्जाका लगानीका लगानीकर्ताले सर्वाधिक ६.०७ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले ४ प्रतिशत र नेपाल एसबिआई डिबेञ्चर २०८६ का इकाईधनीले ३.९९ प्रतिशतका दरले कमाएका छन् ।उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक ७.६८ प्रतिशतका दरले गुमाएका छन् ।

    यसदिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २८ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा एभरेष्ट बैंकको २४ करोड ४४ लाख रुपैयाँ र तेस्रोमा हिमालयन डिष्टिलरीको २१ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend