images

२०८३ आश्विन २४ गते

images
images
images

फ्लोरिड ल्याबोरेटोरिजले आईपीओ ल्याउने

फ्लोरिड ल्याबोरेटोरिजले आईपीओ ल्याउने

images
images
सोमवार, भाद्र १६ २०८२
सोमवार, भाद्र १६ २०८२
  • काठमाडौं ।  फ्लोरिड ल्याबोरेटोरिज लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको छ । 

    images
    images

    कम्पनीको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले सोज ७ गते ललितपुरको धापाखेलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा साधारणसभा गर्ने निर्णय गरेको हो । 

    सभाले आईपीओ निष्कासन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, पुँजी वृद्धिपश्चात् हकप्रद शेयर जारी गर्ने तथा हकप्रद शेयर जारी गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend