images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको निर्धारित एक...

लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको निर्धारित एक अर्ब रकम संकलन

लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको निर्धारित एक अर्ब रकम संकलन

images
images
सोमवार, भाद्र १६ २०८२
सोमवार, भाद्र १६ २०८२
  • काठमाडौं । कोष प्रवद्र्धक लक्ष्मी सनराइज बैंक लिमिटेड तथा कोष व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको लक्ष्मी सस्टेनेवल इनर्जी फण्ड (Laxmi Sustainable Energy Fund -LSEF) ले निर्धारित १ अर्ब रकम संकलन गर्न सफल भएको छ । 

    images
    images

    यो फण्ड लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थित पहिलो प्राइभेट इक्विटी फण्ड हो । जलविद्युत, सौर्य, वायु उर्जा तथा अन्य क्षेत्रमा लगानी गरी नेपालको दिगो उर्जा क्षेत्रको विकासमा टेवा पु¥याउनुु यस फण्डको मुख्य उद्देश्य हो ।

    यस फण्डको उद्देश्य पूर्तिमा निरन्तर समर्थन र विश्वास गर्ने सम्पूर्ण लगानीकर्ताहरुप्रति लक्ष्मी सनराइज क्यापिटलले आभार व्यक्त गरेकोे छ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेड Operating Principles for Impact Management मा हस्ताक्षरकर्ता रहेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend