images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा १८.५६ अंकले बढ्यो...

प्रि ओपन सेसनमा १८.५६ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा १८.५६ अंकले बढ्यो नेप्से

images
images
सोमवार, भाद्र १६ २०८२
सोमवार, भाद्र १६ २०८२
  • काठमाडौं ।  साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १८.५६ अंक बढेर २७६८.३९ विन्दुमा पुगेको छ। 

    images
    images

    यस सेसनमा १५ लाख ९९ हजार ७९५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    सेसन अवधिभरमा ६८ कम्पनीको २ हजार ८४१ कित्ता सेयर खरिदबिक्री भएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend