images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • एशियन लाईफको बिक्री नभएको हकप्रद शेयर...

एशियन लाईफको बिक्री नभएको हकप्रद शेयर लिलाममा

एशियन लाईफको बिक्री नभएको हकप्रद शेयर लिलाममा

images
images
आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिक्री गरेको हकप्रद शेयरमा खरिद नभएको शेयर लिलाम बिक्रीमा ल्याउने भएको छ । भदौ २२ गते आइतबारदेखि भदौ २५ गतेसम्म आवेदन खुल्ला हुने भएको छ । कम्पनीले १ः०.४२ अनुपातमा असार २५ गतेदेखि साउन २० गतेसम्म हकप्रद शेयर बिक्री खुल्ला गरेको थियो । 

    images
    images

    हकप्रद शेयरमा संस्थापक तर्फको ३० हजार ३८ कित्ता र सर्वसाधारण तर्फका ३ लाख २८ हजार ४७३ कित्ता शेयर लिलाममा बिक्रीमा ल्याउने भएको हो । लिलाममा भाग लिन संस्थापकमा न्यूनतम १००० कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ताका लागि र बढीमा सबै कित्ताका लागि आवेदन दिन पाइने छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend