images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • आजको राशिफलः २०८३ आश्विन २४ गते...

आजको राशिफलः २०८३ आश्विन २४ गते शनिवार

आजको राशिफलः २०८३ आश्विन २४ गते शनिवार

images
images
शनिवार, आश्विन २४ २०८३
शनिवार, आश्विन २४ २०८३
  • मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    images
    images

    आयस्रोतमा वृद्धि हुनेछ। श्रमको उचित मूल्यांकन मिल्नेछ। धैर्य र पराक्रमले आँटेका कार्य सम्पादन हुनेछन्। साना भाइबहिनीहरूमा आत्मीयता बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

    वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    images
    images

    स्वास्थ्यमा सुधार आउनेछ। प्रेम सम्बन्ध र शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक मान प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा नयाँ अवसर मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

    मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा

    अन्जान व्यक्तिबाट सावधान रहनुहोला। कार्यक्षेत्रमा योजना बनाएर कार्य गर्नुहोस् सफलता मिल्नेछ। दाम्पत्य जीवन संघर्षपूर्ण रहन सक्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

    कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    स्वास्थ्य सबल रहनेछ। व्यापार व्यवसायमा जीवनसाथीबाट सहयोग पाइएला। शेरय बाजारबाट लाभ आर्जन गर्न सकिएला। सकेसम्म यात्रा नगर्नुहोला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ५ रहेको छ।

    सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    कार्यक्षेत्रमा बोलीको माध्यमले कार्य सिद्ध हुनेछ। पिताको सहयोगले रोकिएका काम बन्नेछन्। नयाँ कार्यमा प्रतिद्वन्दीहरू हार खाने छन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

    कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    खानपिनमा सावधानी अपनाउनुहोस्। शत्रुहरू सक्रिय रहनेछन्। अवसरवादीहरूले खुट्टा तान्नेछन्। नमागेसम्म अरूलाई सल्लाह नदिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

    तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    परिश्रम देखेर आफन्तहरुले पनि साथ दिनेछन्। भाग्यको साथ मिल्नेछ। उच्च शिक्षा लाई नयाँ अवसर मिल्ला। निरन्तर प्रयास नै सफलताको कुञ्जी हो। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    झुठो आरोप लाग्नाले अनावश्यक खर्चका योग छन् साबधान रहनुहोला। राजनीतिक क्षेत्रमा लाभ रहनेछ। मनबाट परेशान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

    धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    बौद्धिक क्षेत्रमा उन्नति हुनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। सकारात्मक रहने प्रयास गर्नुहोस्।्र आजको शुभ रंग खैरो हो भने शुभ अक ६ रहेको छ।

    मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    प्रतिक्षित इच्छा र आकांक्षाको पूर्ति हुनेछ। सन्तानको प्रगतिले प्रसन्नता मिल्नेछ। प्रेम सम्बन्ध कसिने र दाम्पत्य जीवन सुखमय रहनेछ। अनावश्यक नबोल्नुहोस् नत्र समस्यामा पर्न सक्नुहुन्छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

    कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    समय र परिस्थितिलाई विचार गरेर कार्य गर्नुहोला। सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। घरमा शुभ वा मांगलिक कार्यको चर्चा हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    योग र अध्यात्ममा रुचि बढ्नेछ। व्यवहारमा कठोरताले समस्या निम्त्याउन सक्ला। पैतृक सम्पत्तिको वादविवाद सुल्झिनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ६ रहेको छ।

    तपाईँको दिन शुभ रहोस् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend