images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.१०...

प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.१० अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.१० अंकले बढ्यो

images
images
आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक तीन अंक बढीले वृद्धि भएको छ। सेयर कारोबार साताको पहिलो दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.१० अंकले बढेर २७८४.११ विन्दुमा पुगेको छ।

    images
    images

    यो समयमा ३४ स्क्रिष्सको १ लाख ४ हजार ८६५ कित्ता सेयर ४ करोड २२ ललाख ६१ हजार ६८३ रुपैयाँमा खरिदिबिक्री भए।  प्रि ओपन सेसनमा कारोबारमा आएकामध्ये १९ स्टक्सको मूल्य बढ्दा १४ वटाको घट्यो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend