images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • नारायणी डेभलपमेन्ट बैंकको हकप्रद निष्काशन असोज...

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद निष्काशन असोज २ देखि

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद निष्काशन असोज २ देखि

images
images
आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • काठमाडौं ।  नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आगामी असोज २ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।नेपाल धितोपत्र बोर्डले बैंकलाई हकप्रद शेयर निष्कासनको लागि साउन १५ गते अनुमति दिएको हो ।

    images
    images

    बैंकले १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । प्रतिकित्ता १०० रुपैयाँका दरले २६ लाख २४ हजार ६७६ कित्ता शेयर बैंकका विद्यमान शेयरधनीले आवेदन दिन पाउने छन् ।

    हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बैंकले भदौ ९ गते बुकक्लोज गरेको थियो । बैंकको हकप्रदको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend