images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • सिटिजन्स सुपर ३० म्युचुअल फण्डको शेयर...

सिटिजन्स सुपर ३० म्युचुअल फण्डको शेयर मूल्य समायोजन

सिटिजन्स सुपर ३० म्युचुअल फण्डको शेयर मूल्य समायोजन

images
images
शुक्रवार, भाद्र १३ २०८२
शुक्रवार, भाद्र १३ २०८२
  • काठमाडौं । सिटिजन्स सुपर ३० म्युचुअल फण्डको शेयर मूल्य नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समायोजन भएको छ । फण्डले वितरण गरेको १२.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएपछि शेयर मूल्य समायोजन गरेको हो। 

    images
    images

    बिहीबार सिटिजन्स सुपर ३० को अन्तिम मूल्य इकाईमूल्य १० रुपैयाँ १७ पैसा कायम भएको थियो । सोही मूल्यलाई आधार बनाएर मूल्य समायोजन भएको हो । 

    समायोजन पछि फण्डको मूल्य इकाईमूल्य ८ रुपैयाँ ९० पैसा रहेको छ । आइतबार नेप्सेको दोस्रो बजारमा सोही मूल्यलाई आधार बनाएर शेयर कारोबार हुने छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend