images

२०८३ आश्विन १५ गते

images
images
images
  • प्रविधि
  • ईमेल, इसेवादेखि घरसम्म पिछा गर्दै युवतीलाई...

ईमेल, इसेवादेखि घरसम्म पिछा गर्दै युवतीलाई तनाव दिने युवक प्रहरीको नियन्त्रणमा

ईमेल, इसेवादेखि घरसम्म पिछा गर्दै युवतीलाई तनाव दिने युवक प्रहरीको नियन्त्रणमा

images
images
सोमवार, भाद्र ९ २०८२
सोमवार, भाद्र ९ २०८२
  • काठमाडौँ । कल, मेसेज, ईमेल, इसेवाको रिमार्क्सदेखि घर-कलेजसम्म पिछा गर्दै युवतीलाई निरन्तर हैरानी दिएको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । शनिबार इन्स्टाग्राममा एक्सपोज भएका सुमित भट्टराईलाई आइतबार साँझ  जिल्ला प्रहरी वृत्त, कालिमाटीले नियन्त्रणमा लिएको हो ।

    images
    images

    प्रहरी वृत्त कालिमाटीका प्रमुख, डीएसपी मधु थापाले भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको पुष्टि गरे । “उनलाई अनुसन्धानका लागि कार्यालयमा राखेका छौँ । घटनाबारे थप अनुसन्धान भइरहेको छ,” डीएसपी थापाले भने ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend