images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • एनआईसी एशिया बैंकको शेयर नेपाल लाइफले...

एनआईसी एशिया बैंकको शेयर नेपाल लाइफले बेच्ने

एनआईसी एशिया बैंकको शेयर नेपाल लाइफले बेच्ने

images
images
सोमवार, भाद्र ९ २०८२
सोमवार, भाद्र ९ २०८२
  • काठमाडौं ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नाममा रहेको एनआईसी एशिया बैंक लिमिटेडको संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १४० रुपैयाँका दरले बैंकको २ लाख कित्ता शेयर बिक्री गर्ने भएको हो । 

    images
    images

    उक्त शेयरमा अहिले भएको विद्यमान शेयरधनीले मात्र आवेदन दिन पाउने छन् । अहिले कायम भएका शेयरधनीले ३५ दिन भित्र खरिदमा राखिएको शेयरमा आवेदन दिनु पर्ने छ । 

    आवेदन काठमाडौंको कमलादीमा रहेको कर्पाेरेट कार्यालयमा निवेदन दिनुपर्ने छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend