images

२०८३ आश्विन १६ गते

images
images
images

नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन

नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन

images
images
सोमवार, भाद्र ९ २०८२
सोमवार, भाद्र ९ २०८२
  • काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ ।बैंकले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएपछि नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । बुक क्लोजका लागि बैंकले भदौ ९ गते सोमबार एक दिनका लागि समय तोकेको छ ।

    images
    images

    अन्तिममा बैंकको शेयर मूल्य प्रतिकित्ता १ हजार ३३६.६५ रुपैयाँ भएकोमा समायोजन भएपछि भने प्रतिकित्ता ७१८.३३ रुपैयाँ कायम भएको छ ।बैंकले २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्कासन गर्दैछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend