images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • नेप्सेमा रिलायबल नेपाल लाइफको बोनस सेयर...

नेप्सेमा रिलायबल नेपाल लाइफको बोनस सेयर सूचिकृत

नेप्सेमा रिलायबल नेपाल लाइफको बोनस सेयर सूचिकृत

images
images
बिहिवार, श्रावण २९ २०८२
बिहिवार, श्रावण २९ २०८२
  • काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज बिहीबार एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

    images
    images

    कम्पनीको १२ प्रतिशत दरको कुल ५५ लाख ६८ हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो । सूचिकृत भएको यो बोनस सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend