images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • मन्दाकिनी हाइड्रोपावर ४३ करोडको हकप्रद जारी...

मन्दाकिनी हाइड्रोपावर ४३ करोडको हकप्रद जारी गर्दै

मन्दाकिनी हाइड्रोपावर ४३ करोडको हकप्रद जारी गर्दै

images
images
बुधवार, श्रावण २८ २०८२
बुधवार, श्रावण २८ २०८२
  • मन्दाकिनी हाइड्रोपावरले  हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले विद्युत् नियमन आयोगबाट करिब ४३ करोड रुपैयाँ बराबरको सेयर निष्कशन गर्नका लागि पूर्व स्वीकृति प्राप्त गरिसकेको छ।

    images
    images

    हकप्रद निष्कासनबाट संकलन हुने रकममध्ये २३ करोड ३४ लाख रुपैयाँ ऋण भुक्तानीका लागि उपयोग गरिनेछ भने बाँकी रकम माथिल्लो सार्दी खोला जलविद्युत् आयोजना निर्माणमा लगानी गरिने कम्पनीले जनाएको छ।

    कम्पनीले उक्त आयोजनामा कुल ३५ करोड रुपैयाँ लगानी गर्ने योजना रहेको उल्लेख गरेको छ। यद्यपि, आयोजनाको अनुमानित लागत ६५ करोड ९२ लाख रुपैयाँ रहेकोमा हालसम्म ४६ करोड ३३ लाख रुपैयाँ मात्र बैंकमार्फत स्वीकृत भइसकेको छ।अब कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा हकप्रद सेयर  निष्कासनको औपचारिक अनुमति माग्ने प्रक्रिया अघि बढाउनेछ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend