images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • ‘आरबीबी फोकस–४०’ का इकाइहरु जारी गर्न...

‘आरबीबी फोकस–४०’ का इकाइहरु जारी गर्न धितोपत्र बोर्डले दियो अनुमति

‘आरबीबी फोकस–४०’ का इकाइहरु जारी गर्न धितोपत्र बोर्डले दियो अनुमति

images
images
सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले ‘आरबीबी फोकस–४०’ नामक म्युचुअल फन्डका इकाइहरु निष्कासन गर्न अनुमति दिएको छ।धितोपत्र बोर्डले योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङलाई उक्त म्युचुअल फन्डका इकाइहरु जारी गर्न अनुमति दिएको हो। यो योजना आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुनेछ।

    images
    images

    अब आरबीबी मर्चेन्टले उक्त योजनाका कुल १ अर्ब रुपैयाँबराबरको इकाइ जारी गर्नेछ। जसअनुसार १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइको सार्वजनिक निष्कासन गरिनेछ।आरबीबी फोकस–४० बन्दमुखी योजना हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend