images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • बालेनले ६ महिनापछि बोलाए ...

बालेनले ६ महिनापछि बोलाए शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक

बालेनले ६ महिनापछि बोलाए शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक

images
images
बिहिवार, आषाढ २६ २०८२
बिहिवार, आषाढ २६ २०८२
  •  काठमाडौं ।  काठमाण्डु महानगरपालिकाले ६ महिनापछि कार्यपालिका बैठक बोलाएको छ । बैठक शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको हो ।

    images
    images

    त्यसअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने मेयर बालेन्द्र साहको सचिवालयले जनाएको छ ।प्रमुख प्रशासकीय अधिकृतसँगको विवादका कारण रोकिएको बजेट कार्यपालिका बैठकपछि अघि बढ्नेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend