images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • युनिभर्सल पावरले राप्ती हाइड्रोको संस्थापक सेयर...

युनिभर्सल पावरले राप्ती हाइड्रोको संस्थापक सेयर बिक्री गर्ने

युनिभर्सल पावरले राप्ती हाइड्रोको संस्थापक सेयर बिक्री गर्ने

images
images
बिहिवार, आषाढ २६ २०८२
बिहिवार, आषाढ २६ २०८२
  • काठमाडौं। युनिभर्सल पावर कम्पनीले राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ । 

    images
    images

    युनिभर्सलले १४ लाख ४२ हजार १८७ कित्ता संस्थापक सेयर बजारमा चलेको मूल्यमा बिक्री गर्ने जानकारी दिएको छ । 

    कम्पनीले ‘विद्युत नियामक आयोगको विद्युत सम्बन्धी कम्पनीहरूको शेयरको सार्वजनिक प्रस्ताव र नियमन सम्बन्धी निर्देशन, २०७८’ को धारा ११ बमोजिम सेयर बेच्ने निर्णय गरेको हो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend