images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक...

गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
मंगलवार, आषाढ १७ २०८२
मंगलवार, आषाढ १७ २०८२
  • काठमाडौँः गुडविल फाइनान्स कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

    images
    images

    कम्पनीले उक्त सेयरको खरिद बिक्री मूल्य भने तोकेको छैन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र के कति रकममा खरिद गर्ने हो  समेत खुलाई कम्पनीको प्रधान कार्यालय हात्तीसार काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।

    साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानुन बमोजिम अन्य व्यक्ति, कम्पनी वा संघसंस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने सूचना मार्फत जानकारी गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend