images

२०८३ आश्विन १६ गते

images
images
images

संस्थापक शेयर बिक्रीमाःआरम्भ चौतारी लघुवित्त

संस्थापक शेयर बिक्रीमाःआरम्भ चौतारी लघुवित्त

images
images
बुधवार, आषाढ ११ २०८२
बुधवार, आषाढ ११ २०८२
  • काठमाडौंःआरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा राखेको छ। लघुवित्तले विद्यमान संस्थापक शेयरधनीको लागि संस्थापक शेयर बिक्रीमा राखेको हो।

    images
    images

    संस्थाले संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर मध्ये आंशिकर पुरा शेयरहरु बिक्रीमा राखेको हो। कम्पनीले संस्थापक शेयरको संख्या भने खुलाएको छैन ।

    उक्त, शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा निवेदन दिन सक्नेछन्। निवेदन दिनका लागि यस संस्थाको केन्द्रीय कार्यालय बनेपा –१० काभ्रेपलान्चोकमा आफूले खरिद गर्ने शेयर कित्ता खुलाई निवेदन दिन सक्नेछन् ।

    images
    images

    साथै, तोकेको म्याद भित्रमा विद्यमान संस्थापक शेयरधनीबाट निवेदन नआएमा उक्त शेयर संस्थापक शेयरधनी बाहेक अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्रीमा राखिने यस संस्थाले सूचना मार्फत जानकारी दिएको दिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend