images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • पिपुल्स पावर लिमिटेड (PPL)  को शेयरमूल्य...

पिपुल्स पावर लिमिटेड (PPL)  को शेयरमूल्य समायोजन

पिपुल्स पावर लिमिटेड (PPL)  को शेयरमूल्य समायोजन

images
images
सोमवार, आषाढ २ २०८२
सोमवार, आषाढ २ २०८२
  • काठमाडौँः असार २ गते, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पिपुल्स पावर लिमिटेड (PPL)  को शेयरमूल्य समायोजन भएको छ। हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरे सँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

    images
    images

    यस दिन नेप्सेले कम्पनीको ५० प्रतिशत हकप्रद समायोजन गरेको हो। समायोजन पश्चात कम्पनीको शेयरमूल्य ३६१ रुपैयाँ १३ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयर मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार दोस्रो बजारमा कम्पनीको अन्तिम शेयर मूल्य ४९१ रुपैयाँ ७० पैसा कायम भएको थियो।

    यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।

    images
    images

    कम्पनीले हाल कायम चुक्ता पूँजीको १ कित्ता साधारण शेयर बराबर नयाँ ०.५ कित्ता अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend