नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको छ।
कम्पनीले प्रस्ताव गरेको १२ प्रतिशत बोनस शेयरको प्रयोजनका लागि मूल्य समायोजन गरेको हो। नेप्सेले आइतबार कायम कम्पनीको अन्तिम सेयर मूल्य ५०६.९९ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरी नयाँ प्रतिकित्ता मूल्य ४५२.६७ रुपैयाँ तोकेको छ।




.gif)



