images

२०८३ आश्विन १५ गते

images
images
images
  • कर्पोरेट
  • नेपाल माइक्रो इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच...

नेपाल माइक्रो इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच व्यवसायिक सहकार्यका लागि सम्झौता

नेपाल माइक्रो इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच व्यवसायिक सहकार्यका लागि सम्झौता

images
images
बुधवार, जेठ २१ २०८२
बुधवार, जेठ २१ २०८२
  • काठमाडौं- नेपाल माइक्रो इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच बीमा व्यवसायमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

    images
    images

    समझदारीपत्रमा माछापुच्छ्रे बैंकका अनुसन्धान तथा व्यापार पोर्टफोलियो विभागका प्रमुख कुमार ज्ञवाली र नेपाल माइक्रो इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसिईओ) अनिल राज गिरीले हस्ताक्षर गरेका हुन्।

    सहकार्य अन्तर्गत नवीन बीमा उत्पादनहरूको विकास, संयुक्त बजारीकरण अभियानको प्रवर्द्धन तथा सेवाप्रवाहलाई सरल, प्रभावकारी र पहुँचयोग्य बनाउने प्रयास गरिने बताइएको छ । यसले लघु बीमासम्बन्धी वित्तीय समाधानहरूलाई जनसाधारणसम्म सहज रूपमा पुर्‍याउने अपेक्षा गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend