images

२०८३ आश्विन १६ गते

images
images
images

बैतडीमा भूकम्पको धक्का

बैतडीमा भूकम्पको धक्का

images
images
शुक्रवार, जेठ ९ २०८२
शुक्रवार, जेठ ९ २०८२
  • काठमाडौंः बैतडी केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहानपख बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

    images
    images

    भूकम्पको तीव्रता ५.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ ।

    आज १ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । मस्त निद्रामा परेका बेला आएको धक्काले मानिसहरु त्रसित भएका थिए

    images
    images

    भूकम्पले क्षति पुगे नपुगेकोबारे स्पष्ट भइसकेको छैन ।

    जिल्ला प्रहरी कार्यालय बैतडीले सबै युनिट र स्थानीय तहहरुबाट सूचना संकलन भइरहेको जनाएको छ 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend