images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • तेह्रथुम पावरको हकप्रद सेयर सुरक्षित गर्ने...

तेह्रथुम पावरको हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन आज

तेह्रथुम पावरको हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन आज

images
images
आइतवार, जेठ ४ २०८२
आइतवार, जेठ ४ २०८२
  • काठमाडौं । तेह्रथुम पावर लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ भोलि जेठ ५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आजसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद सेयर भर्न पाउनेछन्।

    images
    images

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएको छ। योसँगै अब कम्पनीले कुल ४० करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता साधारण सेयर जारी गर्नेछ।कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend