images

२०८३ आश्विन १७ गते

images
images
images

नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन

नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन

images
images
मंगलवार, बैशाख ३० २०८२
मंगलवार, बैशाख ३० २०८२
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नेको इन्स्योरेन्सको बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । 

    images
    images

    नेप्सेले नेको इन्स्योरेन्स लिमिटेडको ७ प्रतिशत र सेयरपछि प्रतिकित्ता ६९०.५६ रुपैयाँ कायम गरेको हो ।

    नेप्सेले आइतबारको अन्तिम कारोबार ७३८.९० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा आज मंगलबार सेयर बजारमा कारोबार खुल्नेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend