images

२०८३ आश्विन २३ गते

images
images
images
  • बजार
  • सातामा सुनको मूल्य प्रतितोला ६ हजार...

सातामा सुनको मूल्य प्रतितोला ६ हजार ७०० रुपैयाँ बढ्यो,

सातामा सुनको मूल्य प्रतितोला ६ हजार ७०० रुपैयाँ बढ्यो,

images
images
शनिवार, बैशाख २७ २०८२
शनिवार, बैशाख २७ २०८२
  • काठमाडौँ । सुनको मूल्य यस साता प्रतितोला ६ हजार ७०० रुपैयाँ बढेको छ। साताको पहिलो दिन आइतबार प्रतितोला १ लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, साताको अन्तिम दिन १ लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ।

    images
    images

    सुनको मूल्यसँगै यस साता चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला १ हजार ९१० रुपैयाँमा कारोबार भएको चाँदी, शुक्रवार १ हजार ९६० रुपैयाँ कारोबार भएको छ।

    अमेरिकाको चीनसँगको व्यापार युद्ध यथास्थितिमा रहनु र ट्यारिफ दरहरू निषेधात्मक रूपमा उच्च रहेको साथै ट्रम्पको अमेरिकी आर्थिक सुधारको नीति लगायत स्टक मार्केटमा सुधारको नीति, फेडरल बैंकमा ब्याजदर कटौती लगायतका कारणहरूले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend