images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • तेह्रथुम पावर हकप्रद सेयर जारी गर्दै,...

तेह्रथुम पावर हकप्रद सेयर जारी गर्दै, बुक क्लोजको मिति तय

तेह्रथुम पावर हकप्रद सेयर जारी गर्दै, बुक क्लोजको मिति तय

images
images
मंगलवार, बैशाख २३ २०८२
मंगलवार, बैशाख २३ २०८२
  • काठमाडौं- तेह्रथुम पावरले नेपाल धितोपत्र बोर्डबाट हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति पाएको छ।

    images
    images

    हकप्रद सेयर जारी गर्नका लागि जेठ ५ गते बुक क्लोजको मिति तय गरेको छ। यससँगै जेठ ४ गतेसम्म कायम सेयरधनीहरु मात्रै यो कम्पनीको हकप्रद सेयर भर्न पाउनेछन्।

    कम्पनीले कुल ४० करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता साधारण सेयर जारी गर्नेछ।

    images
    images

    हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८० करोड रुपैयाँ पुग्नेछ। यो कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend