images

२०८३ आश्विन २३ गते

images
images
images

घट्यो कोइरालोको भाउ,प्रतिकिलो कति ?

घट्यो कोइरालोको भाउ,प्रतिकिलो कति ?

images
images
सोमवार, बैशाख २२ २०८२
सोमवार, बैशाख २२ २०८२
  • काठमाडौं । स्थानीय बजारमा कोइरालोको भाउ घटेको छ । कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांकले सोमबार कोइरालोको भाउ घटेको देखाएको हो ।

    images
    images

    कालीमाटी बजारमा सोमबार कोइरालोको भाउ थोकमा प्रतिकिलो १ सय ८७ रुपैयाँ कायम छ । आज कोइरालोको भाउ किलोमा २० रुपैयाँ घटेको हो । आइतबार कोइरालो प्रतिकिलो २ सय ७ रुपैयाँमा किनबेच भएको थियो ।

    चार–पाँच दिनअघि कालीमाटी बजारमा कोइरालो प्रतिकिलो २ सयदेखि २ सय ५० रुपैयाँसम्म किनबेच भइरहेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend