images

२०८३ आश्विन २३ गते

images
images
images
  • बजार
  • बढ्यो सुनको मूल्य, आज प्रतितोला कति...

बढ्यो सुनको मूल्य, आज प्रतितोला कति ?

बढ्यो सुनको मूल्य, आज प्रतितोला कति ?

images
images
आइतवार, बैशाख २१ २०८२
आइतवार, बैशाख २१ २०८२
  • काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ सयले बढेर एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको एक लाख ८३ हजार ५ सयमा कारोबार भएको थियो ।

    आज चाँदी भने तोलामा २० रुपैयाँले घटेर १९१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend