images

२०८३ आश्विन २३ गते

images
images
images
  • बजार
  • सुनको मूल्य स्थिर हुँदा चाँदीको बढ्यो,...

सुनको मूल्य स्थिर हुँदा चाँदीको बढ्यो, कति छ आजको बजार भाउ?

सुनको मूल्य स्थिर हुँदा चाँदीको बढ्यो, कति छ आजको बजार भाउ?

images
images
शुक्रवार, बैशाख १९ २०८२
शुक्रवार, बैशाख १९ २०८२
  • काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख  ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन पनि सोही सोही मूल्यमा कारोबार भएको थियो । 

    images
    images

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासंघको अनुसार आज चाँदी एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend