images

२०८३ आश्विन २३ गते

images
images
images
  • बजार
  • एकैदिन ४६ सयले घट्यो सुनको भाउ,कतिमा...

एकैदिन ४६ सयले घट्यो सुनको भाउ,कतिमा हुँदैछ कारोबार ?

एकैदिन ४६ सयले घट्यो सुनको भाउ,कतिमा हुँदैछ कारोबार ?

images
images
बिहिवार, बैशाख १८ २०८२
बिहिवार, बैशाख १८ २०८२
  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहिबार सुनको भाउ ह्वात्तै घटेको छ । यस दिन तोलाको ४ हजार ६ सय रुपैयाँले घटेर सुनको मूल्य १ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ । 

    images
    images

    हिजो बुधबार तोलाको १ लाख ८८ हजार १ सय रुपैयाँ थियो 

    आज चाँदीको मूल्य ५० रुपैयाँले घटेर तोलाको १ हजार ९ सय १५ रुपैयाँमा झरेको छ । 

    images
    images

     

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend