images

२०८३ आश्विन २३ गते

images
images
images
  • बजार
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो ? पेट्रोलमा...

पेट्रोलियम पदार्थको मूल्य घट्यो ? पेट्रोलमा २ रूपैयाँ र डिजल–मट्टीतेलमा १ रुपैयाँ ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो ? पेट्रोलमा २ रूपैयाँ र डिजल–मट्टीतेलमा १ रुपैयाँ ।

images
images
बुधवार, बैशाख १७ २०८२
बुधवार, बैशाख १७ २०८२
  • काठमाडौंः नेपाल आयल निगम, पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटाएको हो ।

    images
    images

    हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ।

    हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर चार रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फ काठमाडौंको लागि प्रति किलो लिटर अमेरिकी डलर २९ ले घटाईएको छ ।

    images
    images

    हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ । एलपि ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend