images

२०८३ आश्विन १५ गते

images
images
images
  • प्रविधि
  • इसेवाले ल्यायो १ लाखसम्म जित्न सकिने...

इसेवाले ल्यायो १ लाखसम्म जित्न सकिने नयाँ अफर योजना

इसेवाले ल्यायो १ लाखसम्म जित्न सकिने नयाँ अफर योजना

images
images
बुधवार, बैशाख १० २०८२
बुधवार, बैशाख १० २०८२
  • काठमाडौं ।  इसेवाले “झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस” अफर योजना सार्वजनिक गरेको छ। बुधबारदेखि सुरु भएको अफर योजना वैशाख २४ गतेसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । 

    images
    images

    इसेवाबाट बैंक तथा सहकारीमा रकम ट्रान्सफर गर्दा हरेक दिन २ जना भाग्यशाली प्रयोगकर्ताले ५/५ हजार रुपैयाँको बोनस जित्न सक्ने छन् भने  १ जना भाग्यशाली विजेताले १ लाख रुपैयाँ जित्ने अवसर प्राप्त गर्ने छ । 

    खाता नम्बर प्रयोग गरी बैंकमा रकम ट्रान्सफर गर्ने तथा खाता नम्बर प्रयोग गरी सहकारीमा रकम ट्रान्सफर गर्ने सबै प्रयोगकर्ताहरू पुरस्कारको लागि योग्य हुने इसेवाले जारी गरेको विज्ञप्तिमा उल्लेख  गरीएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend