images

२०८३ आश्विन २३ गते

images
images
images

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

images
images
मंगलवार, बैशाख २ २०८२
मंगलवार, बैशाख २ २०८२
  • काठमाडौंः स्थानीय बजारमा सुनको मूल्यमा आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १७ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको छ।

    images
    images

    यसअघि सोमबार सार्वजनिक बिदा परेकाले कारोबार भएन। आइतबार प्रतितोला सुन १ लाख ८६ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो।

    आज सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। प्रतितोला चाँदी १९ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। शुक्रबार एकतोला चाँदी १९ सय ६० रुपैयाँमा किनबेच भएको थियो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend