काठमाडौं। सामलिङ पावर कम्पनीले सतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ।कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजी ५० करोड रुपैयाँको १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend