images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • सामलिङ पावरले सतप्रतिशत हकप्रद सेयर जारी...

सामलिङ पावरले सतप्रतिशत हकप्रद सेयर जारी गर्ने

सामलिङ पावरले सतप्रतिशत हकप्रद सेयर जारी गर्ने

images
images
बुधवार, पौष ९ २०८२
बुधवार, पौष ९ २०८२
  • काठमाडौं। सामलिङ पावर कम्पनीले सतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ।कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजी ५० करोड रुपैयाँको १ः१ अनुपातमा अर्थात सतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो। 

    images
    images

    जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता हकप्रद आफ्ना सेयरधनीहरुलाई ल्याउने कम्पनीले जनाएको छ।कम्पनीको आगामी वार्षिक साधारणसभामा हकप्रद सेयर जारी गर्ने निर्णय पेस गरिने छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend