images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • नेपाल फार्मेसी परिषद्को सदस्यमा संगितासहित चार...

नेपाल फार्मेसी परिषद्को सदस्यमा संगितासहित चार जना नियुक्त

नेपाल फार्मेसी परिषद्को सदस्यमा संगितासहित चार जना नियुक्त

images
images
सोमवार, आश्विन १९ २०८३
सोमवार, आश्विन १९ २०८३
  • काठमाडौं ।  नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को सदस्यमा जना सदस्य नियुक्त गरेको छ । नवनियुक्त हुनेहरूमा संगिता शाक्य, विष्णु रेग्मी, रोशनी प्रजापति र निरज बर्तौला रहेका छन्।

    images
    images

    नवनियुक्त चारै जना सदस्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।शपथ ग्रहणसँगै उनीहरूले नेपाल फार्मेसी परिषद्को सदस्यका रूपमा जिम्मेवारी सम्हाल्ने छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend