images

२०८३ आश्विन २१ गते

images
images
images
  • शेयर
  • चिलिमे हाइड्रोपावरले नगद र बोनससहित १२...

चिलिमे हाइड्रोपावरले नगद र बोनससहित १२ प्रतिशत लाभांश दिने

चिलिमे हाइड्रोपावरले नगद र बोनससहित १२ प्रतिशत लाभांश दिने

images
images
बुधवार, पौष ९ २०८२
बुधवार, पौष ९ २०८२
  • ९ पुस, काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनीले सेयरधनीलाई १२ प्रतिशत लाभांश दिने भएको छ ।कम्पनीको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको ४ प्रतिशत नगद र ८ प्रतिशत बोनस सेयर लाभांश स्वरुप दिने निर्णय गरेको हो । साथै कम्पनीले साधारणसभा पुस ३० गतेका लागि बोलाएको छ ।

    images
    images

    पुस १७ गते सेयर दर्ता पुस्तिका बन्द रहनेछ । पुस १६ गतेसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन र लाभांश लिन योग्य हुनेछन् ।हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४९४ रुपैयाँ छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend