images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • झिर सेकुवाले बालाजु र जनकपुरमा विस्तार...

झिर सेकुवाले बालाजु र जनकपुरमा विस्तार गर्‍यो सेवा, दुई नयाँ फ्रेन्चाइज आउटलेट सञ्चालनमा

झिर सेकुवाले बालाजु र जनकपुरमा विस्तार गर्‍यो सेवा, दुई नयाँ फ्रेन्चाइज आउटलेट सञ्चालनमा

images
images
बुधवार, आश्विन २१ २०८३
बुधवार, आश्विन २१ २०८३
  • काठमाडौँ । नेपाली मौलिक स्वाद र उचित मूल्यमा सेवा दिने उद्देश्यले सञ्चालनमा आएको झिर सेकुवाले बालाजु औद्योगिक क्षेत्र र जनकपुरमा नयाँ फ्रेन्चाइज आउटलेट सञ्चालनमा ल्याएको छ ।झिर सेकुवाका संस्थापक तथा सञ्चालक सञ्जीव कुमार तिमिल्सिनाका अनुसार नयाँ शाखामार्फत पनि ग्राहकलाई गुणस्तरीय परिकार र पारदर्शी मूल्यमा सेवा दिइनेछ । बालाजु शाखा शङ्खर पोखरेल र जनकपुर शाखा निप्रेश कुमार यादवले सञ्चालन गरिरहेका छन् ।

    images
    images

    झिरमा मटन, चिकेन र पोर्कका सेकुवालगायत परिकार प्रतिप्लेट, आधा केजी र एक केजीमा उपलब्ध छन् । साथै, पेय पदार्थ अधिकतम खुद्रा मूल्य (एमआरपी) मै बिक्री गरिँदै आएको सञ्चालक तिमिल्सिनाले बताए ।झिरले आगामी दिनमा देशका अन्य सहरमा पनि आफ्नो मौलिक सेकुवाको स्वाद विस्तार गर्ने योजना बनाएको जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend