images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • नेपाल टेलिकमको लाभांश घोषणा, बोनस र...

नेपाल टेलिकमको लाभांश घोषणा, बोनस र नगद कति ?

नेपाल टेलिकमको लाभांश घोषणा, बोनस र नगद कति ?

images
images
बुधवार, पौष ९ २०८२
बुधवार, पौष ९ २०८२
  • नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । बैठकले सेयरधनीलाई ३० प्रतिशत अर्थात् प्रतिकित्ता ३० रुपैयाँ नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि पुस ३० गते बुधबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहान ११ बजे अठारौं वार्षिक साधारणसभा बोलाएको छ ।

    images
    images

    भाले गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि निर्धारण गर्नेछ । साधारणसभा तथा लाभांश वितरणका लागि पुस २० गतेदेखि ३० गतेसम्म बुक क्लोज गरिने कम्पनीले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend