images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • सिक्लेस हाइड्रोपावरले घोषणा गर्‍यो १२.७०६ प्रतिशत...

सिक्लेस हाइड्रोपावरले घोषणा गर्‍यो १२.७०६ प्रतिशत बोनस सेयरसहित लाभांश

सिक्लेस हाइड्रोपावरले घोषणा गर्‍यो १२.७०६ प्रतिशत बोनस सेयरसहित लाभांश

images
images
मंगलवार, आश्विन २० २०८३
मंगलवार, आश्विन २० २०८३
  • काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।कम्पनीले १२.७०६ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.६६९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । असोज १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    images
    images

    कम्पनीले सञ्चालक समितिबाट गरिएको उक्त निर्णयको स्वीकृतिका लागि विद्युत नियमन आयोगसमक्ष पेश गर्ने निर्णयसमेत गरेको जनाएको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend